नेपालको राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २८ भदौ । बंगलादेशमा जारी साफको १२ औ संस्करणमा माल्दिभ्ससँग पराजित भएको नेपालको राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ । नेपाली टिम बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्नेछ ।
सेमिफाईनलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको थियो । समुह चरणका खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा भने गतिलो खेल खेल्न सकेन । समुह चरणमा नेपालले बंगलादेश र भुटानमाथि जित निकालेको थियो ।
September 13, 2018 11:56 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...