लिभरपुलले पिएसजीलाई हरायो
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ३ असोज । गएराति भएको च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा पेरिस सेन्ट जर्मेनलाई लिभरपुलले ३-२ गोलले पराजित गरेको छ । एनफिल्डमा भएको खेलमा लिभरपुल पहिलो मिनेटदेखि नै आक्रामक देखिएको थियो ।यस सिजन आफुलाई प्रमाणित गर्न मौका पाएका लिभरपुलका ड्यानियल स्टुरिजको गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
मिल्नरले ३६ औ मिनेटमा पेनाल्टीमार्फत लिभरपुलको अग्रता दोब्बर पारेका थिए । तर, त्यसपछि भने लिभरपुलले सानदार कमव्याक गरेका थियो । उसका लागि ४० औ मिनेटमा थोमस म्युनिरले गोल गरे भने खेलको ८३ औ मिनेटमा केलियन एम्बाप्पेले खेल बराबरीमा समेत ल्याए ।
तर, अन्तिम समयमा लिभरपुलका स्टार खेलाडी फिरमिन्हो नायक बने । उनले खेल सकिन केही मिनेट बाँकी रहँदा सानदार गोल गरे ।जितपछि समुह सीको खेलमा लिभरपुलले ३ अंक जोडेको छ ।
September 19, 2018 11:46 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...