रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिचलाई जेल सजाय
8 years अगाडी
Susma Dhakal
एजेन्सी, ७ असोज । रियल मड्रिडका स्टार खेलाडी तथा यूरोपियन वर्ष खेलाडी लुका मोड्रिचलाई क्रोएशियाको एक अदालतले कर छली गरेको आरोपमा जेल सजाय साथै जरिवाना समेत सुनाएको छ ।उनलाई ८ महिनाको जे सजाय तथा १.४ मिलियन यूरो जरिवाना सुनाएको हो ।
एल मुन्डोमा प्रकाशित समाचार अनुसार मोड्रिचले आफ्नो इमेज राइट (तस्बिर अधिकार) बापत प्राप्त गरेको रकमको कर सरकारलाई नतिरेको कारणले उनीमाथि अदालतले सजाय सुनाएको हो ।
मिडिया रिपोर्टका अनुसार मोड्रिचले इमेज राइट बापतको रकम ८ लाख ७० हजार ७२८ यूरो सरकारलाई तिरेका थिएनन् ।
सन् २०१३ तथा २०१४ मा लक्जम्बर्गको एक कम्पनीले उनको तस्बिर प्रयोग गरेको थियो ।मोड्रिचमाथि जेल सजाय सुनाइए पनि उनी जेलमा भने बस्नु पर्दैन । उनले जेल सजायबापत थप ६० हजार यूरो तिर्ने एल मुन्डोले बताएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...