नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगरले च्यासल युथ क्लबसँग सम्झौता गरे
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १२ असोज । स्टार खेलाडी विमल घर्तिमगर च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । शहीद स्मारक ए डिभिजन लिग सुरु हुनुभन्दा केही दिनअघि मात्रै उनले च्यासलसँग सम्झौता गरेका हुन् ।
यसअघि उनी थ्रीस्टार क्लबबाट व्यवसायीक खेल खेल्दै आइरहेका थिए ।तर, च्यासलले प्रशिक्षकमा राजुकाजी शाक्यलाई नियुक्त गरेपछि विमल त्यता गएको बुझिएको छ ।
पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको च्यासललाई अन्डरडग टिमको रुपमा हेरिएको छ । च्यासलमा नयाँ र पुराना खेलाडीको सम्मिश्रण छ । दिनेश थापा मगर, छिरिङ गुरुङ, अमिर श्रेष्ठ, विश्व अधिकारी, गौरभ बुढाथोकी, योगेश गुरुङ जस्ता खेलाडी च्यासलले लिगकालागि क्लबमा अनुबन्धन गरेको छ ।
September 28, 2018 10:50 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...