“फेसबुक ह्याक भयो, ५० करोड प्रयोगकर्ता प्रभावित !!!”
8 years अगाडी
Nepal Drishti
– महत्वपूर्ण सुरक्षा प्रणालीमा हमला भएको फेसबुकद्वारा घोषणा ।
– पचास करोड प्रयोगकर्ता को पासओर्ड र गोप्य जानकारी चोरी भयो ।
– यो घटना कसले गरायो? अझै अन्योल ।
शुभास शाह – महत्वपूर्ण सुरक्षा प्रणालीमा हमला भएको फेसबुकद्वारा घोषणा पचास करोड प्रयोगकर्ता को पासओर्ड र गोप्य जानकारी चोरी भयो यो घटना कसले गरायो? अझै अन्योल ।
गएको बिहिबार फेसबुकको सुरक्षा प्रणाली तोडेर ह्याकर हरुले धेरै प्रयोग कर्ता हरुको पासवर्ड चोरि गरेका छन् । उनीहरुले फेसबुकको टोकन चोरी गरि सजिलै प्रयोगकर्ता को जानकारी हासिल गरेका हुन् ।
डिजिटल टोकन भनेको पासवर्ड जस्तै हो जसले लग इन नगरी अरुको फेसबुक अकाउन्ट प्रयोग गर्न सकिन्छ । एक पटक लग इन गरे पछि फेरी लग इन गरिरहनु पर्दैन ।
तपाइको अकाउन्ट पनि चोरी भएको हुन सक्छ । आफ्नो अकाउन्टको पासवर्ड बदल्न फेसबुकले सबैलाई अनुरोध गरेको छ ।

September 29, 2018 12:12 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...