मोडल लक्ष्मी आचार्यको निकै आलोचना
काठमाडौं । शुक्रबारको नामको साप्ताहिक पत्रिकाको कभर पेजमा नांगो तस्वीर प्रकाशित भएपछि सामाजिक सञ्जालमा गायक तथा मोडल लक्ष्मी आचार्यको निकै आलोचना भएको छ ।
गएको शुक्रबारको अंकमा लक्ष्मीको तस्वीर कभर पेजमा छापिएको थियो । उनको तस्वीर नेपाली संस्कृति र वर्तमान अवस्थामा समाजले स्वीकार गर्न नसकिने किसिमको थियो ।
यो तस्वीर प्रकाशित भएपछि लक्ष्मीले भने त्यसको दोष पत्रिकालाई दिएकी छन् । उनले आफ्नो अनुमति नलिएर फोटोशप गरेर तस्वीर प्रकाशित गरेको स्पष्टिकरण दिएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमाफर्त स्पष्टिकरण दिए पनि फेसबुक प्रयोगकर्ताले भने उनको निकै आलोचना गरेका छन् ।

एक जना गिरिस रिजाल समिप नाम गरेका फेसबुक यूजरलले लक्ष्मीलाई मेन्सन गर्दै लेखेका छन्, ‘आफू तयार नभइ त क्यामेरा ले कैद गरेन होला अनि तिमिले अनुमति नलि साप्ताहिक ले छापेन होला नि ’
यस्तै अर्का फेसबुक यूजर जिपी भट्टराईले लेखेका छन्, ‘थुक्क कलंक आइमाई । तलाई जन्माएकोमा तेरि आमा लाई कति पश्चाताप भएको होला। ’
सामाजिक सञ्जालमा निकै आलोचना भएपछि लक्ष्मीले त्यसको जवाफसमेत दिएकी छन् । उनले फेसबुकमा जवाफ दिएकी छन्, ‘मलाई त्यो आकाश बन्न मन छ …. जसलाइ माथी हेरेर त थुक्छन …..तर छिटा उनिहरुकै मुहारमा पर्छ ।। ’
शुक्रबारमा छापिएको उनको तस्वीर यस्तो थियो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)