सरकार अझै पनि निर्मलाको न्यायको लागि ढिला सुस्ति ?????
8 years अगाडी
Nepal Drishti
झन्डै १ महिना हुन् लाग्यो तर पनि निर्मल पन्तले अझै किन न्याय पाइनन् त ?नेपाली जनसम्पर्क समिति क्यानाडा का प्रवक्ता श्री सीता सापकोटा को यस्तो भनाइ छ ।
देशमा दिनप्रति दिन महिला हिम्सा, बलत्कार र बलत्कार पछिको हत्या जस्ता जघन्य अपराधहरुका घटनाहरु बढिरहेका छन । न्याय माग्दा जनताले लाठि र गोलि खानु परेको छ ।बलत्कार पछि हत्या गरिएकि १३ बर्षे निर्मलाको न्याय माग्दै ठाऊ ठाऊमा सडक तातेको छ । निर्दोशलाई ल्याएर घटना ढाकछोप गर्न खोज्नु , छानविनमा ढिलासुस्ति गर्नु अनि प्र म जस्तो ब्यक्तिले बाम दिदि बहिनिको बारेमा दिएको अभिब्यक्तिले जनताको मनमा झनै चोट पुगेको छ ।
बर्तमान सरकारले एउटा सच्चा , इमान्दार , साहासि पुर्व D.I.G. रमेश खरेललाइ दुर्गम ठाउमा पठाएर उनलाई पाखा लगाउन खोजेको यिनै अपराधिलाई जोगाउन कै लागि थियो त ? ए सरकार अझै पनि निर्मलाको न्यायको लागि ढिला सुस्ति गरियो र ढाकछोप गर्न खोजियो भने देशका गाऊ गाऊबाट मात्रै नभै बिदेशका गल्लि गल्लि बाट महिला दिदि बहिनि हरु उत्रने छन्, बेलैमा सरकारको ध्यान जाओस । बरु आफ्ना क्रार्यक्रता र आफन्त बचाउनु पर्यो भने गणतन्त्र या कुनै दिवस पारेर चालचलन ठिक भएको भनेर छुटकारा दिदा हुदैन र ???
Sita Sapkota
प्रवक्ता/Spokesperson
नेपाली जनसम्पर्क समिती क्यानडा
(Nepalese People’s Coordination Committee-NPCC Canada)
September 30, 2018 4:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...