दाङमा बस दुर्घटनाबाट ४ जनाको मृत्यु
8 years अगाडी
Nepal Drishti
दाङ- दाङमा बस दुर्घटनाबाट ४ जनाको मृत्यु भयको छ । दाङ तुलसीपुर देखि नेपालगन्ज जादै गरेको हाइस र ट्रक राप्ती गाउँपालिकाको ठुटेमा ठाेकिदा हाइसमा रहेका ४ यात्रुको घटनास्थलमै मृत्यु भएको छ । भने १५ जना घाइते भयको खबर प्राप्त भएको छ । मृत्यु हुने र घाइतेको नाम अझै खुलेको छैन। तुल्सीपुर देखि नेपालगन्ज जाँदै गरेको १६६२ नम्बरको हाइस ओभर ट्याग गर्न खोज्दा ठुरिया जङ्गल मा दुर्घटना हुदा गाडी चालक सहित ४ जना को घटना स्थल मै मृत्यु भएको हो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...