बर्दियामा राजापुर दशै फेस्ट -२०७५ कार्यक्रम हुदै
8 years अगाडी
Nepal Drishti
नेपालगंज – पर्यटनको सम्भावना बोकेको नेपालकै सबैभन्दा ठुलो सन्दर र रमणिय टापुमा आधुनिकरण र पर्यटनको विकासका निम्ती आगामि दिनमा एक्स जेनेरेशनले विभित मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ।
एक्स जेनेरेसनको आयोजना तथा जमुना होटेल एण्ड लज र भैरमपुुुर ट्रेडर्सको सहयोगमा राजापुर दशै फेस्ट २०७५ हुने भएको छ ।
बर्दिया जिल्लामै पहिलोपटक हुन गइरहेको राष्ट्रिय स्तरको कलाकार सम्मेलित दशै फेस्ट राजापुर रिभर साइड होटेल एण्ड रिसोर्टमा असोज ३० मा हुने आयोजकले जनाएको छ ।
फेस्टिभलमा डिजे प्रज्वल, ख्यातिप्राप्त नृत्याङ्गना सुस्मिता शाही, बिटबक्सर कस्समका साथै आवाज दि ब्याण्डले समेत आफ्नो प्रस्तुति दिनेछ। साथै उक्त कार्यक्रममा सहभागिताको लागि कार्यक्रम संयोजक संयोग जंग शाहले अनुरोध गरेका छन।
सम्पर्क
संयोग जंग शाह – ९८१४५९७००९
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...