पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका ‘गुन्डा नाइके’ गणेश लामा जेलमुक्त
8 years अगाडी
Nepal Drishti
काठमाडौं । ‘गुन्डा नाइके’ गणेश लामा जेलबाट छुटेका छन् ।लामा ३० गते सोमबार राति छुटेका हुन् ।

उनी पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका थिए । लामालाई प्रहरी टोलीले गौशालास्थित होटल पशुपति भिजनमा पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले थुनछेक आदेश बमोजिम उनलाई हातहतियार तथा खरखजाना ऐन, २०१७ अनुरुप डिल्लाबजार कारागारमा पुर्पक्षका लागि राखेको थियो ।
डिल्लीबजार कारागारका अनुसार लामा हतियारको मुद्दामा सजाय पूरा भएपछि जेलमुक्त भएका छन् ।
October 17, 2018 3:43 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...