नियम उल्लघन गरेको भन्दै सन्दीप लामिछानेलाई कारबाही
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, १९ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा आयोजक पिपिएलले सन्दीपले खेलको दौरान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को नियम उल्लघन गरेको भन्दै कारबाही गरेको छन् ।
आयोजकले कारबाही स्वरूप सन्दीपको एक अंक घटाएको जनाएको छ । शनिबार समूह चरणको अन्तिम खेलमा चितवन राइनोजविरुद्ध सन्दीपले रेफ्रिको निर्णयमा प्रश्न उठाएका थिए ।
पटक पटक रेफ्री विनय झा र सञ्जय सिग्देलसँग आपत्ति जनाएको भन्दै उनी कारबाहीमा परेका हुन् ।खेलको दौरान सन्दीपले अम्पायरको निर्णयमा आपत्ति र दुव्यबहार जनक व्यवहार गरेपछि समर्थकहरुले समेत सन्दीपलाई घमण्डी भनेर नारा लगाएका थिए । चितवनसँग ४ विकेटले पराजित हुँदै विराटनगर समूहचरणबाट बाहिरिएको छ ।
November 5, 2018 10:56 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...