ह्वात्तै घट्यो नेपाली बजारमा सुनचाँदीको मूल्य ?
8 years अगाडी
Susma Dhakal
काठमाडौँ । नेपाली बजारमा यो हप्ताको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।गत हप्ता ६० हजार बढीमा कारोबार भएको सुनको मूल्य यो हप्ता एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५९ हजारमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो हप्ता चाँदीको मूल्य पनि घटेको छ। तिहार अघिसम्म ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो हप्ताको पहिलो दिन आज ७ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ।
November 11, 2018 12:21 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...