श्रीलंकाले बंगलादेशलाई २५ रनले हरायो
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २९ कात्तिक । टी ट्वान्टी महिला विश्वकपमा बंगलादेशलाई श्रीलंकाले २५ रनले पराजित गरेको छ ।यो जितसंगै श्रीलंकाले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।पहिलो खेलमा इङ्ल्याण्डसँग अंक बाँडेको श्रीलंकाले ३ अंक जोडेको छ ।
यो जितसँगै श्रीलंका दोस्रो स्थानमा छ । इङ्ल्याण्ड २ खेलबाट ३ अंक सहित शीर्ष स्थानमा छ ।बंगलादेशले एक खेल पनि जित्न सकेको छैन ।
श्रीलंकाले दिएको ९२को लक्ष्य पछ्याएको बंगलादेशले जम्मा ७२ रनमात्र बनाउन सफल भएको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...