ड्रोग्बाले गरे फुटबल करिअरबाट सन्यासको घोषणा
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ६ मंसिर । आईभेरीकोस्ट तथा प्रिमियर लिग क्लब चेल्सीका लिजेण्ड डिडियर ड्रोग्बाले फुटबल करिअरबाट सन्यासको लिएको घोषणा गरेका छन् उनले भनेका छन्, ‘अविस्मरणिय २० बर्ष लामो फुटबल करिअरलाई बिट मार्दै सन्यास लिएको घोषणा गरेको छु ।’
४० बर्षिया लिजेण्ड डोग्बाले चेल्सीबाट ३ सय ८१ खेलमा १ सय ६४ गोल गरेका थिए । चेल्सीलाई उपाधि जिताउ प्रमुख भुमिका खेलेका उनले चेल्सीलाई चारपटकसम्म प्रिमियर लिगको उपाधि जिताउन सफल भएका थिए।
आफ्नो करिअरको अन्तिम १८ महिना अमेरिकन क्लबमा बिताएका थिए उनले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन पनि सफल भएका थिए ।
उनले प्रशिक्षक जोसे मोउरिन्होलाई धन्यवाद दिदै भनेका छन्, ‘उनले मेरो जीवन परिवर्तन गरिदिए । उनले दिएको अवसरले नै आज म यहाँसम्म आइपुग्न सफल भएको छु ।’
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...