यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य
7 years अगाडी
Susma Dhakal
काठमाडौं। नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य स्थिर छ। शुक्रबार ३ सय रुपैयाँले घटेको सुनको मूल्य शनिबार र आइतबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५६ हजार ९ सय रुपैयाँ छ। त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
December 2, 2018 12:30 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...