सहिद स्मारक ए डिभिजन लिग: मनाङ र थ्रीस्टार जित्ने रणनीतिमा
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १९ मंसिर । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज बिहान ११ बजे हुने पहिलो खेलमा सिग्नेचर मनाङ मर्स्याङ्दीले जावलाखेल युथ क्लबसँग आमनेसामने गर्दैछन् । यस सिजन उच्च फर्ममा रहेको मनाङ शतप्रतिशत नतिजा निकाल्ने दाउमा रहेको छ ।खासै फर्ममा नरहेको जावलाखेल पनि मनाङविरुद्ध कडा रुपमा उत्रिने तयारमा रहेको छ ।
५ खेलबाट १५ अंक जोडेको मनाङ शीर्ष स्थानमा रहेको छ ।जावलाखेल युथ क्लब ४ अंकका साथ तालिकाको ११ औ स्थानमा रहेको छ ।त्यस्तै रुस्लान थ्री स्टार क्लबले सरस्वती युथ क्लबसँग खेल खेल्दैछ ।
लिगको उपाधि दाबेदार क्लब थ्रीस्टारको लक्ष्य सरस्वतीलाई पराजित गर्न हरसम्भव प्रयास गर्ने दाउमा रहेको छ । मनाङमाथि दबाब सिर्जना गर्न पनि जित्नै पर्ने दबाबमा रहेको छ । १२ अंक सहित थ्री स्टार तालिकाको चौथो स्थानमा छ । सरस्वती ६ अंक सहित आठौ स्थानमा छ ।
December 5, 2018 10:11 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...