लिभरपुललाई झट्का, जोय गोमेज घाइते
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २१ मंसिर । यस सिजन लिभरपुल उच्च फर्ममा रहेको छ । हालसम्मै सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गरेको लिभरपुललाई झट्का लागेको छ । लिभरपुलका डिफेन्डर जोय गोमेज घाइते भएका छन् । उनी ६ हप्ता मैदान बाहिर रहने भएका छन् ।
बर्नलीविरुद्धको खेलमा उनी घाइते हुन पुगेका हुन् । उनको देब्रे खुट्टा भाच्चिएको छ ।खेलको २२ औ मिनेटमा बर्नलीका कप्तान बेन मीको ट्याकलमा गोमेजको खुट्टा भाचिएको थियो ।
गोमेज खेलको २३ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । यस सिजन १५ लिग खेलमा १३ खेल खेलेका थिए । उनको विकल्पमा लिभरपुलले भरपर्दो खेलाडी पाउन मुस्किल रहेको खेल विश्लेषकहरुले बताएका छन् ।
December 7, 2018 9:38 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...