बिग ब्यास लिगः सन्दीपको टिम मेलबर्नले आज पहिलो खेल खेल्दै
काठमाडौँ, ६ पुस । मेलबर्न स्टार्सले बिग बास लिगको पहिलो खेलमा आज हुँदैछ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको उक्त टोलीले आज उनलाई मैदानमा उतार्नसक्ने सम्भावना बलियो रहेको छ ।
मेलबर्नले आगामी ७ खेलका लागि निकालेको १३ खेलाडीको सूचीमा सन्दीप परेका छन् । डेब्यु खेलका लागि उनलेपुर्ण तयारी गरेको बताइएको छ । मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार अपरान्ह २ बजे सुरु हुनेछ ।
क्यानबेरामा शुक्रबार सिड्नी थण्डरविरुद्ध प्रतिस्पर्धा गर्दै सन्दीपको टिम मेलबर्न स्टार्सले बिग बास लिगको नयाँ सिजनको सुरुवात गर्दैछ ।दुई जना विदेशी खेलाडीले एक खेलमा खेल्न पाउने नियम भएको हुदा सन्दीपको सम्भावना प्रवल मानिएको हो ।
बिग ब्यासमा सन्दीपले डेब्यु गर्न पाए उनको सपना पूरा हुनेछ । उनले आफ्नो सपना बिग ब्यास खेल्ने रहेको बताउँदै आएका छन् मेलबर्नका कप्तानीमा ग्लेन म्याक्श्वेल रहेका छन् ।
December 21, 2018 9:58 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)