रोमाविरुद्ध युभेन्ट्सको कठिन जित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ८ पुस । गएराति भएको सेरिया ए मा युभेन्टसले एएस रोमालाई १-० गोलले पराजित गरेको छ ।युभेन्टसको घरेलु मैदानमा भएको खेलमा मारियो माण्डुजकीकको गोल नै निर्णायक बन्यो ।
उनले खेलको ३५ औ मिनेटमा गोल गरेका थिए ।१७ खेलमा अपराजित रहेको युभेन्ट्सको ४९ अंक रहेको छ । लिग लिडर युभेन्ट्सलाई दोस्रो स्थानमा रहेको नेपोलीले पछ्याइरहेको छ । नेपोलीको ४१ अंक रहेको छ ।
December 23, 2018 10:03 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...