‘रियलमा अनुबन्ध भएमा एमबाप्पले रोनाल्डोलेभन्दा धेरै उपाधि जित्नेछन्’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १० पुस । मोनाकोका पुर्व निर्देशक लुइस क्याम्पोसले पिएसजी स्टार एमबाप्पे रियल मड्रिड जाने बताएका छन् ।मोनाकोबाट पिएसजी गएका एमबाप्पेले फ्रान्सलाई विश्वकप उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । यस सिजनको सुरुवातसँगै उनी रियल जाने हल्ला व्यापक चलेको थियो ।
तर, उनले पिएसजीमा नै रहने निर्णय लिए । तर, अब फेरि उनी रियल जानसक्ने सम्भावना बलियो रहेको लुइसले बताए । उनले भनेका छन्,’ एमबाप्पे रियल जानेछन् । रोनाल्डोलेभन्दा उनले धेरै उपाधि रियलबाट जित्नेछन् ।’
२० वर्षको उमेरमा नै स्टारहरुले पाउने सफलता एमबाप्पले प्राप्त गरेको उनले बताए । सन् २०१८ को बेलोन डिओर अवार्ड सुचीमा उनी चौथो स्थानमा रहेका थिए । उनले मेस्सीलाई समेत पछि पारेका थिए ।
December 25, 2018 12:14 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...