‘म भगवानसँग प्रार्थना गर्छु कि नेयमार बार्सिलोना फर्किउन्’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ११ पुस । बार्सिलोनाका स्टार खेलाडी आर्थरले नेयमार बार्सिलोना आउन् भनेर भगवानसँग प्रार्थना गरेको बताएका छन् ।बार्सिलोनाबाट २२२ मिलियन युरोमा पिएसजी गएका नेयमार पुन बार्सिलोना फर्कन खाजेको हल्ला व्यापक चल्न थालेको छ ।
यस्तैमा ब्राजिलियन मिडफिल्डर आर्थरले उनको बार्सिलोना पुनरागमन होस् भनेर प्रार्थना गरेका हुन् ।मिडिया रिपोर्टका अनुसार उनी पिएसजीमा खुसी छैनन् । रियल मड्रिडले उनलाई अनुबन्ध गर्न खोजिरहेको समेत बताइएको छ ।
ब्राजिलियन सहपाटी आर्थरले जो यसै सिजन ४० मिलियन युरोमा बार्सिलोना आएका थिए उनले नेयमारसँग खेल्न चाहेको बताएका छन् । उनले भनेका छन्, ‘म व्यक्तिगत रुपमा भगवानसँग प्रार्थना गर्छु कि नेयमार बार्सिलोना फर्कुन् ।’नेयमार यस सिजन पिएसजीमा उच्च लयमा रहेका छन् । उनले १८ खेलमा १६ गोल गरेका छन् ।
December 26, 2018 10:18 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...