प्रिमियर लिगः लेइसेस्टर सिटी, इभर्टन, हडल्सफिल्ड टाउन पराजित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १५ पुस । गएराति भएको प्रिमियर लिगमा लेइसेस्टर सिटीलाई क्याड्रिफ सिटीले १-० गोलले पराजित गरेको छ ।गएको हप्ता म्यानचेस्टर सिटीलाई पराजित गरेको लेइसेस्टर क्याड्रिपसँग पराजित भएको हो । क्याड्रिपको जितमा एकमात्र गोल भिक्टर क्यामरासाले गरे । त्यस्तै इभर्टन पनि पराजित भएको छ ।
ब्रिटन एण्ड होभ एल्भिनले इर्भटनलाई १-० गोलले पराजित गरेको हो । ब्रिटनका लागि एकमात्र गोल उर्गेन लोकाडियाले गरे । फुलह्यामलाई हडल्सफिल्ड टाउनविरुद्ध महत्वपुर्ण जित हात परेको छ ।
हडल्सफिल्डलाई फुलहमले १-० गोलले पराजित गरेको हो । उसको जितमा मित्रोविकले गोल गरे । अन्तिम मिनेटमा वार्टफोडले गोल गर्दा न्युक्यासल बराबरीमा सिमित भएको छ ।
December 30, 2018 9:59 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...