अस्ट्रेलियाबाट विराटले भने – इश्वरले सबैको कल्याण गरुन्
एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्ना पति विराट कोहलीसँग अस्ट्रेलियामा नयाँ वर्ष मनाइरहेकी छन् । विराट कोहलीले दुबैजनाका केही तस्वीर सामाजिक सञ्जाल इंस्टाग्राममा पोस्ट गरेका छन् । तस्वीरमा अनुष्काले विराटलाई अंकमाल गरेको देख्न सकिन्छ । या तस्वीर सडकमा क्लिक गरिएको हो । यो तस्वीरलाई केही मिनेटमै ७ लाखभन्दा धरैले लाईक गरेका छन् ।
तस्वीरको क्याप्शनमा विराटले लेखेका छन्, ‘सबैलाई नयाँ वर्षको शुभकामना, मेरो घरदेखि सारा संसारसम्म, सिधा अस्ट्रेलियाबाट, नयाँ साल मुबारक र इश्वरले सबैको रक्षा गरुन् ।’ स्मरण रहोस अनुष्का शर्माको फिल्म जीरो हालै रिलिज भएको छ । तर, यो फिल्मले खासै व्यापार गर्न सकेको छैन । तर, फिल्ममा अनुष्कामले गरेको कामको भने सबैतिरबाट प्रसंशा भएको छ ।
अनुष्काले फिल्ममा शारीरिक रुपमा अक्षम युवतीको भूमिका निभाएकी छन् । फिल्ममा अनुष्काका साथै शाहरुख खान र कैटीना क्याफ पनि छन् । शाहरुखले फिल्ममा एक पुड्काको भूमिका गरेका छन् । आनन्द एल रायले निर्देशन गरेको यो फिल्मको कुल बजेट करिब २०० करोड भारु हो ।
January 1, 2019 10:34 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)