सहिद स्मारक ए डिभिजन लिगः एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिष्ठाको लडाँई
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १७ पुस । सहिद स्मारक ए डिभिजनमा आज दुुई विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लबबीच आमनेसामने हुँदैछ ।एपीएफ १७ अंक सहित सातौ स्थानमा रहेको छ भने पुलिस १८ अंक सहित पाँचौ स्थानमा रहेको छ ।उपाधि होडबाट दुवै टोली बाहिरिसकेका कारण अंक तालिकामा सुधार गर्ने रणनीति लिएका छन् ।
प्रतिष्ठाको लडाँईका कारण पनि यो खेल रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ ।चोट बोकेका पुलिसका भोला सिलवाल आजको खेलमा उत्रने छैनन् ।
त्यस्तै आज हुने पहिलो खेलमा सरस्वती युथ क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सरस्वती १० अंक सहित तालिकाको दशौ स्थानमा छ । च्यासल १५ अंक सहित आठौँ स्थानमा रहेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...