आज अमेरिकी डलरको भाउ बढ्यो, अन्य देशको कति पुग्यो ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) अमेरिकी डलरको भाउ बढेको छ। हिजोको तुलनामा आज अमेरिकी डलरको भाउ ८३ पैसाले बढेको हो।
नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ ३ पैसा छ भने विक्रिदर मूल्य १ सय १२ रुपैयाँ ६३ पैसा छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ २० पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ३५ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४२ रुपैयाँ ८९पैसा छ भने बिक्रिदर १४३ रुपैयाँ ६५ पैसा छ।
एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ७७ पैसा छ भने विक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...