Friday 29th March 2024

कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?

5 years अगाडी

काठमाडौँ । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य स्थिर छ। मंगलबार प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार र बिहीबार भने स्थिर रहेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यस्तै आज तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि स्थिर छ। आज प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

          January 17, 2019 12:19 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...