बार्सिलोना कोपा डेल रे कपको क्वार्टरफाइनलमा प्रवेश
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ४ माघ । बार्सिलोनाले लेभान्तेलाई समग्रमा ४-२ गोलले पराजित गर्दै कोपा डेल रे कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले ३–० गोलले विजयी भएको हो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले एक गोल गरे भने ओस्माने डम्बेलेले २ गोल गरे । उनले खेलको ३० औं तथा ३१ औं मिनेटमा गोल गरे । डेम्बेलेको दोस्रो गोलमा लियोनल मेस्सीको एसिस्ट रहेको थियो । त्यस्तै ५४ औं मिनेटमा नेल्सन सेमेडोको पासमा लियोनल मेस्सीले गोल गरे ।
January 18, 2019 12:14 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...