आज आईतबार कति छ सुन चाँदीको मूल्य ? हेर्नुहोस् बजारभाउ
7 years अगाडी
Susma Dhakal
काठमाडौं । आज आईतबार सुनको मूल्य यथावत रहेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो।
त्यस्तै गरी आज तेजावी सुनको मूल्य पनि यथावत रहेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार पनि तेजावी सुन सोही मुल्यमा कारोबार भएको थियो।त्यस्तै, आज आईतबार चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि चाँदी ७७५ रुपैयाँमा कारोबार भएको थियो।
February 3, 2019 12:32 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...