‘मलाई असफल बनाउने प्रयास हुँदैछ’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २९ माघ । बार्सिलोनाका स्टार खेलाडी अर्टुरो भिडाल पछिल्लो समय निकै आलोचित बनेका छन् ।कोपा डेल रे समिफाइनलको पहिलो लिग खेलमा उनी रियल मड्रिडविरुद्धविरुद्ध पर्याप्त समय खेल्न पाएनन् भने एट्लेटिको बिलबाओसँग त ९० मिनेटसम्म नै बेन्चमा बसे ।
उनीभन्दा पनि नयाँ युवा खेलाडीहरुले राम्रो खेल प्रदर्शन गरेको समिक्षा भएपछि उनले आफ्नो दुःख सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
उनले भनेका छन्, ‘मलाई हतोत्साहित गर्ने प्रयास गरिदैँछ । म निराश हुने मान्छे होइन ।’ उनले ट्वीट गर्दै भनेका छन्, ‘म पछि हट्दिन ।’ यस सिजन बार्सिलानाले सन्तुलित खेल खेलिरहेको छ ।
नयाँ खेलाडीहरु आएपछि नाम चलेकै केही खेलाडीहरु भने ओझेलमा परेका छन् । तीमध्येका एक हुन् भिडाल । उनले बार्सिलोनामा यसै गरी कति समय बिताउने हुन् त्यो भने चासोको विषय बनेको छ ।
February 12, 2019 10:46 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...