आज मलेसियन रिंगिट बाहेक सबै देशको मूल्य बढ्यो, कुन देशको कति ?
काठमाडौँ । आज शनिबार अमेरिकी डलर सहित प्राय सबै देशको मुल्य उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ २६ पैसा रहेको छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९८ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ८० पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ ५७ पैसा छ।
त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ ९२ पैसा रहेको छ। यसअघि कुवेती दिनारको मूल्य ३७० रुपैयाँ रहेको थियो।
बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ ८ पैसा रहेको छ ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर 
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता