च्याम्पियन्स लिगमा पनि रियल मड्रिड कतै पराजित हुने त होइन ?
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २१ फागुन । आज च्याम्पियन्स लिगमा रियल मड्रिडवरूद्ध आयाक्सले सानदार कमव्याक गर्नुपर्नेछ ।अन्तिम आठमा स्थान बनाउन आयक्सलाई २-१ गोलको नतिजा उल्टाउनु पर्नेछ ।
पछिल्ला दुई खेल लगातार हारेको रियल च्याम्पियन्स लिगमा कतै पराजित हुने त होइन भन्ने आशंका पनि उत्तिकै रहेको छ ।रियलको डिफेन्स लाइनमा समस्या देखिएको समिक्षकहरु बताउँछन् ।
यस सिजन ला लिगा उपाधिबाट पनि पछि परेको रियलको आशा पुनः च्याम्पियन्स लिगबाट रहेको छ ।तीन सिजन च्याम्पियन्स लिग जितेको रियलका लागि यस सिजन पनि विशेष नै रहेको छ ।
घरेलु मैदानमा आयाक्सविरुद्ध उत्कृष्ट खेल खेल्ने उसको तयारी रहेको छ ।बार्सिलोनासँग लगातार दुई खेल हारेपछि सोलारीमाथि खेल जित्नै पर्ने दबाब रहेको छ । च्याम्पियन्स लिगमा सोचेजस्तो खेल खेल्न नसके सोलारीको जागिर धरापमा पर्ने समिक्षकहरु बताउँछन् ।
March 5, 2019 11:51 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...