दीपिकाका लागि रणवीर–‘श्रीमान् नम्बर १’
7 years अगाडी
Susma Dhakal
बलिउड नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको जोडी बलिउडको सबैभन्दा सुन्दर जोडी मानिन्छ । उनीहरुको प्रेम पनि लोभलाग्दो नै छ । एक–अर्काको प्रशंसा गरेर उनीहरु थाक्दैनन् । दीपिका र रणवीरलाई ‘आइडल जोडी’ मान्नेहरुको पनि कमी छैन ।
यस्तैमा रणवीरले आफ्नो इन्स्टाग्राममा एक फोटो पोस्ट गरे । ‘ग्रजिया’ नामक म्यागाजिनको कभर फोटो उनले आफ्नो सोसल मिडियामा सार्वजनिक गरेका थिए । त्यहाँ रणवीरलाई ‘हिरो नम्बर १’ भनिएको छ । उनले सेयर गरेको यो तस्विरमा दीपिकाले कमेन्ट गरेकी छिन् ।
कमेन्टमा दीपिकाले रणवीरलाई ‘हिरो नम्बर १’ मात्र नभएर अन्य उपमा पनि दिएकी छिन् । उनले त्यहाँ रणवीर क्युट नम्बर १, हट्टी नम्बर १ र हजवेन्ड नम्बर १ भएको उल्लेख गरेकी छिन् दीपिका रणवीरसँग घरबार जोडेपछि निकै खुशी छिन् । दीपिकासँग बिहे गरेपछि रणवीरको करिअरले नयाँ बाटो तय गरेको छ ।
March 6, 2019 1:40 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...