Wednesday 3rd June 2026

यी हुन् सबै भन्दा सुन्दर आँखा भएका १४ बलिउड नायिकाहरु ! आँखाले बनाउन सक्छन् कायल !

7 years अगाडी

बलिउड नायिकाहरु अभिनय मात्र नभई सुन्दरताको कारण पनि चर्चामा हुने गर्छन्। फेसन, सुन्दरता र अभिनयले गर्दानै बलिउड अहिलेको स्थानमा पुगेको हो।

बलिउडमा रहेका नायिकाहरु विश्वकै सुन्दर नायिकाहरुको सूचीमा पर्ने गर्छन्। आकर्षक आँखाले सुन्दरतालाई सिधै परिस्कृत गर्छ। बलिउडमा यस्ता नायिकाहरु पनि छन्। जसको आँखा एकदमै सुन्दर छ। सबै भन्दै सुन्दर आँखा हुने बलिउड नायिकाहरु निम्न उल्लेखित छ।

१.ऐश्‍वर्या राय २.दीपिका पादुकोण ३.राधिका आप्टे ४.यामी गौतम ५.सागरिका घठ्गे ६.सेलिना जेटली ७.करीना कपूर

८.करिश्मा कपूर ९.श्रीदेवी १०.हेमा मालिनी ११.रानी मुखर्जी १२.श्रुति हसन १३.स्नेहा उलाल १४.दिया मिर्जा

          March 7, 2019 10:26 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...