चर्चित ‘दी कपिल शर्मा शो’मा नेपाली चेली निकीता चण्डक !
काठमाडौं । भारतमा मात्रैं नभई विश्वभर चर्चामा रहेको दी कपिल शर्मा शो मा अर्की नेपाली चेलीको उपस्थिती रहेको भएको छ । यो भन्दा पहिले बलिउड अभिनेत्री मनिषा कोइराला कपीलको शो मा देखिएको थियो । । अब कपिल शर्माको कार्यक्रममा पूर्व मिस नेपाल नीकिता चण्डकलाई देख्न पाइने भएको हो ।
निकिता कपिल शर्माको शो मा अतिथिको रुपमा देखिने भएकी हुन् । सो कुराको जानकारी नीकिताले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत फोटो राखेर दिएकी छिन् । तर नीकिताले ‘सो’को कुन अङ्कमा आफू देखिन लागेको भन्ने बारे स्पष्ट जानकारी दिइएको छैन । नीकिताले ‘शो’का एक चर्चित पात्र किकु सारदासँग खिचाएका तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
चण्डकले किकुसँगको तस्वीर इन्स्टाग्राममा राख्दै ‘ हामीहरुको भेट भयो, कपिलको शोमा बोलाएको मा धन्यबाद’ भनेर लेखेकी छिन् । उनले किकु सारदाको काम प्रतिको लगनशीलताको पनि प्रशंसा गरेकी छिन् । उनले शोमा प्रायः महिला बनेर अभिनय गर्ने गर्दछन् ।
March 7, 2019 6:01 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता