विदेशी मुद्राको विनिमयदर : आज कुन देशको कति ? हेर्नुहोस्
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ १२ पैसा रहेको छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ८८ पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ४२ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ५ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ ८३ पैसा छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९० पैसा छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ।
कुवेती दिनार एकको खदिददर ३६६ रुपैयाँ ७७ पैसा, बिक्रिदर १६८ रुपैयाँ ७४ पैसा रहेको छ। त्यस्तै बहराईन दिनार एकको खरिददर २९५ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर २९७ रुपैयाँ ३९ पैसा रहेको छ।
March 12, 2019 10:58 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...