एउटा सोख पूरा गर्न नीता अम्बानी आफ्नो घरबाट सबै मानिसलाई बाहिर निकाल्छिन्
मुम्बइ। धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी ‘अलिबाबा’ को संस्थापक ज्याक भन्दा पछि एशियामा सबैभन्दा धनि व्यक्तिको सूचिमा परेका थिए । अम्बानीको नाम सुन्ने वित्तिकै धेरैको दिमागमा पैसा नै पैसा आउने गर्छ । मुकेश अम्बानीले आफ्नो पहिलो रोजाईमा यति ठूलो महल खडा गरेका छन् कि जुन देखेर धेरै मानिसको होश उड्ने गर्छ ।
‘अम्बानी हाउस’ कुनै आम मानिसको घर जस्तो छैन जहाँ लगभग ६०० जना भन्दा बढी मानिसहरु बस्ने गर्छन् । जुन घरलाई लिएर निकै चर्चा समेत पाउने गरेको छ । मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी आफ्ना हरेक सौख पूरा गर्छिन् तर उनका सौखहरु कहिले काहिँ निकै अचम्म लाग्दा पनि हुने गर्छन् । उनलाई कत्थक र स्वीमीङ निकै मन पर्ने कुरा हो ।
यसकारण अम्बानी परिवार जुन फ्ल्याटमा बस्छन् त्यहाँ ठूला – ठूला स्वीमीङ पूल बनाइएको छ । जहाँ नीता स्वीमीङ गर्ने समयमा पूरा घर खाली गर्छिन् । उनले स्वीमीङ गरेको समय कुनै पनि व्यक्तिलाई घरमा छिर्ने अनुमति दिइँदैन । उनले स्वीमीङ गरेको समय कोहि त्यहाँ पुगेको खण्डमा उसलाई जागिरबाट समेत निकाल्ने गरेको कारण उनको स्वीमीङको समय भएपछि जो कोही घर छोडेर जान्छन् ।
March 12, 2019 1:29 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता