इन्डोनेसियाको बालीमा यस्तो रोमान्टिक पलमा भेटिए आयुष्मान र प्रियंका , हेर्नुहोस् नायिका प्रियङ्काका बोल्ड तस्बिरहरु
काठमाडौँ – चर्चित जोडी आयुश्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की पछिल्लो समय निकै चर्चामा आइरहेका छन् । विवाहको तयारीमा रहेका यो जोडीको पछिल्लो समय निकै चर्चामा रहेका छन् ।
सामाजिक सञ्जालमा पनि सधैँ सक्रिय रहने नायिका प्रियङ्का नायक आयुष्मान देशराजसँगको सम्बन्धको कारण पछिल्लो समय निकै चर्चामा आइरहेका छन् ।
यो वर्ष गुपचुप इन्गेजमेन्ट गरेको यो जोडीले आगामी वर्ष बिहे गर्ने तयारी गर्दैछ।यो जोडीले अब मनोरञ्जन क्षेत्रमा मात्र होइन सामाजिक काममा पनि सक्रिय बन्न योजना बनाएका छन् ।
सामाजिक काममा पनि सक्रिय बन्न यो जोडीले आयंका फाउण्डेसनको घोषणा गरेका हुन्।नेपाली युवा पुस्ताले निकै रुचाएकी प्रियङ्का कार्कीलाई सेक्स सिम्बोलका रुपमा लिइन्छ ।अहिले प्रियङ्का हुनेवाला पति आयुष्मानसँग बाली, इन्डोनेसियामा छिन्। उनले रोमान्टिक पलका फोटोहरू आफ्नो इन्स्टाग्राममा शेयर गरेको छिन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता