फिफा विश्वकप कतार : थपियो १६ देशको संख्या, कुवेत र ओमानमध्ये एक सह-आयोजक
एजेन्सी – फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले २०२२ को कतारमा आयोजित फिफा विश्वकप फुटबलमा सहभागी देशको संख्या ४८ पुर्याएको छ । यसअघि फिफा विश्वकपमा ३२ टोलीको सहभागीता थियो ।
अमेरिकाको मायामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट ४८ पुर्याउने निर्णय गर्दै कुवेत र ओमानमध्ये एक देशलाई कतारसँगै सह-आयोजकको रुपमा राख्ने भएको छ ।
हभागी देशको संख्या बढेपछि प्रतियोगिताको मिति पनि लम्बिएर सहभागी देशको संख्या बढेपछि प्रतियोगिताको मिति पनि नोभेम्बर २१ देखि डिसेम्बर १८ तोकिएको छ । अमेरिकी देशमा हुने लागेको सन् २०२६ को विश्वकपमा भने यसअघि नै ४८ राष्ट्रले सहभागिता जनाउने तय भइसकेको छ ।
सोही बैठकले २०२९ बाट सुरू हुने विश्व क्लब विश्वकपमा सहभागिता जनाउने टिमको संख्या २४ पुर्याएको छ । २०२९को विश्वकपलाई युरोपियन क्लबले बहिष्कार गर्ने चेतावनी भने दिँदै आएको छ ।
March 16, 2019 10:23 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)