साइना नेहवाल बायोपिकः श्रद्धा कपुर आउट परिनीति चोपडा इन
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, चैत । परिनीति चोपडाले साइना नेहवालको बायोपिकमा काम गर्ने भएकी छिन् । यस बायोपिकलाई अभिनेत्री श्रद्धा कपुरलाई रोजिएको थियो । तर, उनको स्वास्थ्यस्थितिका कारण उनलाई यस फिल्म नलिएको मिडिया रिपोर्टमा उल्लेख छ । उनको ठाउँमा परिनीति चोपडालाई लिइएको बताइएको छ ।
यस बायोपिकलाई अमोल गुप्ता र भुषन कुमारले बनाउन लागेका हुन् ।यो फिल्म सन् २०१८ बाट नै निर्माण सुरु गरिने बताइएको थियो । तर, श्रद्धा कपुरको व्यस्त तालिकाका कारण अगाडि बढ्न सकेको थिएन । अब भने यो बायोपिकले सबै प्रतिक्रया पुरा गरेको छ ।
March 16, 2019 11:53 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...