एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित
7 years अगाडी
Susma Dhakal
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग दुई शून्यले पराजित भएको छ । एथ्लेटिक बिल्बाओको मैदानमा भएको खेलमा पाहुना टिम मड्रिडले पहिलो हाफमा गोल गर्दै निकै मौका पाए पनि सकेन । दोस्रो हाफमा भने एथ्लेटिक बिल्बाओले आक्रामक फुटबल खेल्दै दुई गोल गर्न सफल भयो । जसका कारण एट्लेटिको स्तब्ध बन्यो ।
खेलको ७३ औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै टिमलाई अग्रता दिलाए भने ८५ औं मिनेटमा केनन कोद्रोले एथ्लेटिक बिल्बाओको अग्रता दुई शुन्यमा पुर्याए ।
तर त्यसपछि मड्रिड खेलमा खेलमा फर्कन सकेन र सिजनको चौथो हार ब्यहोर्याे । यो हारले उसलाई शिर्ष स्थानको बार्सिलोनासँग दूरी कम गर्ने अवसर गुमेको छ । बार्सिलोनाको २७ खेलबाट ६३ अंक छ भने एट्लेटिको मड्रिडको २८ खेलबाट ५६ अंक छ । तेस्रो स्थानको रियलको ५४ अंक छ ।
March 17, 2019 10:39 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...