यस्ता छन् जितुलाई होली पर्व मन पर्ने र मन नपर्ने कारण
हास्य कलाकार जितु नेपालको मन पर्ने पर्वहरुमध्ये होली पनि एक हो । यस पटकको होलीमा आफ्ना परिवारसँग रमाइले गर्नुका साथै साथी भाइहरुसँग भेटघाट गरेर मनाउने जितुको योजना छ । विभिन्न कार्यक्रमहरुमा निम्तो आएका कारण सकेसम्म सबै ठाउँमा पुग्ने कोशिस गर्ने जितु बताउँछन् । हामीले हास्य कलाकार जितु नेपाललाई होलीमा मन पर्ने र मन नपर्ने ५—५ कारण हरु सोधेका छौँ
मनपर्ने पाँच कारण
१ होली भन्नेबित्तिकै मानिसको वास्तविक जीवन पनि रङ्गीन हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्छ
२ सामाजिक सद्भावको वृद्धि हुनुका साथै विभिन्न धर्म-संस्कृतिबीच आत्मीयता बढ्छ ।
३ सार्वजनिक बिदा हुन्छ
४ परिवारसँग रमाइलो गर्नुका साथै साथीभाइसँग भेटघाट गर्ने अवसर मिल्छ
५ धर्म-संस्कृतिको जगेर्ना हुनुका साथै संरक्षण पनि हुन्छ
मननपर्ने पाँच कारण
१ होली आउनुभन्दा अगाडिबाटै जथाभावी लोला हान्ने
२ कसैको चाहना विपरीत रङ्ग तथा लोलाजन्य पदार्थ हान्ने
३ शरीरमा हानी हुने खालका रङ्गहरुको प्रयोग गर्ने
४ दुषित तथा फोहर पानीको प्रयोग गर्ने
५ दिउँसै मादक पदार्थ सेवन गरेर ट्राफिक नियमको उल्लंघन गर्ने
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता