प्रधानमन्त्रीसंग अनमोलको होली : ‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री पुगे हलमा,गरे अनमोल केसीको तारिफ (हेर्नुहोस् भिडियो)
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘क्याप्टेन’ हेर्न बुधबार बेलुकी काठमाण्डौको बीग मुभिजमा पुगे प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्रका नायक अनमोल केसीको खुबै प्रशंसा गरिन् । निर्माणपक्षले आयोजना गरेको “शो’मा पुगेका प्रधानमन्त्रीले अनमोल केसीको खुलेर तारिफ गरेका छन् ।’
अनमोलले भने नम्रताको आफूलाई सबै बानी व्यहोरा मनपर्ने बताए । उनले भने–‘उहाँको त झन् के भन्ने । मलाई उहाँको खुट्टादेखि टाउकोसम्म मनपर्छ । अनमोल र नम्रताविच परिवार र साथीको कुरा पनि हुन्छ । अनमोलले भने–‘म मेरा व्यक्तिगत कुरा पनि उहाँसँग शेयर गर्छु ।’ नम्रताले अनमोलसँग काम गर्ने बिषयमा भनिन्–‘यो त मैले भन्न सक्ने कुरा भएन । तर, हामीलाई सुहाउँदो भूमिका आयो भने पक्कै गर्छौ ।’
चलचित्र हेर्दा दर्शकले दिएको प्रतिक्रियाले पनि यो चलचित्र कती राम्रो छ भन्ने प्रष्ट हुने उनले सुनाइन् । उनले अनमोल स्टार भएको बताइन् । उसको चलचित्र आउँदाखेरी जुन खालको चर्चा र क्रेज देखिन्छ नी, त्यो नै एउटा ठूलो कुरा हो । अनमोलले चलचित्रबाट दर्शकबाट पाएको प्रतिक्रियाले आफू उत्सुक भएको बताए । उनले दर्शकले दिएको मायाले आफू अत्यन्त खुशी भएको सुनाए । प्रधानमन्त्रीसंग अनमोलको होली : ‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री पुगे हल,गरे अनमोल केसीको तारिफ….हेर्नुहोस् भिडियो
March 21, 2019 11:20 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता