अनमोललाई शत्रु लागेपछि मागे माफी, सुहानासंग अनमोल मिडियामा (हेर्नुहोस् भिडियो)
7 years अगाडी
Susma Dhakal
चलचित्र “ए मेरो हजुर ३” को प्रोमो निर्धारित समयमा सार्वजनिक भएको छैन् । बुधबारै प्रोमो रिलिज गर्नु पर्ने तर प्राविधिक कारणवश चलचित्रको प्रोमो सार्वजनिक हुन नसकेको हो । समयमै प्रोमो रिलिज नभएपछि अनमोलले आफ्नो शुभचिन्तकसँग क्षमा मागेका छन् ।
ए मेरो हजुर ३ को प्रोमो समयमै रिलिज हुन नसकेपछि अनमोल लेख्छन्, ‘राम्रो काम हुंन लाग्दा सबैजना दुश्मन पछि लाग्दो रैछ । कोही प्राविधिकले गर्दा ट्रेलर रिलिज रोकिएको छ ।
त्यसैले म ए मेरो हजुर ३ टिम र म माफी माग्न चाहान्छु । प्रोमो आज साँझ पाँच बजे रिलिज हुनेछ । अनमोललाई शत्रु लागेपछि मागे माफी, सुहानासंग अनमोल मिडियामा…हेर्नुहोस् भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...