Wednesday 27th May 2026

आज पनि घट्यो सुनको भाउ, तोलाको कति ?

7 years अगाडी

काठमाडौं । आज बिहीबार सुनको मूल्य ओरालो लागेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको भाउ बढेपनि चाँदीको मूल्य भने यथावत छ।  आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ।  काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          April 4, 2019 12:02 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...