२० वर्षको प्रयासपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरी, आमाले भनिन् ‘पोष्टमार्टम नगरिदिनु’ !
7 years अगाडी
Susma Dhakal
बिहेको २० वर्षसम्म अनेकौं उपचार, धर्मकर्म, पूजापाठ गरेपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरीको दुर्घटनामा मृत्यु भएपछि ती आमाको अवस्था कस्तो होला ? भारतको इन्दौरमा दिल्ली पब्लिक स्कुलमा ३ कक्षामा पढ्ने श्रुती लुधियानीको मृत्यु भएपछि अस्पताल पुगेकी उनकी आमाले डाक्टरहरुलाई छोरीको पोष्टमार्टम नै नगर्न अनुरोध गरिन् ।
२० वर्षको प्रयासपछि जन्मिएकी एक्ली छोरीको मृत्युले पूरै परिवार शोकमग्न छ । दुर्घटनामा श्रुतीसहित बस चालक र अन्य ३ बालबालिका गरी ५ जनाको मृत्यु भएको थियो । शुक्रबार स्कुल विदा भएपछि बालबालिका लिएर घर छोड्न हिँडेको बस ट्रकसँग ठोक्किँदा अन्य बालबालिका घाइते छन् । यीमध्ये दुईको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।
April 6, 2019 1:52 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...