गुल्मीमा जीप दुर्घटना, पूर्व सांसद् सहित १० घाईते, ३ जना गम्भीर
7 years अगाडी
Susma Dhakal
गुल्मी । गुल्मीको दर्लिङबाट बुटवलतर्फ जाँदै गरेको जीप दुर्घटना हुँँदा पूर्व सांसद् रुकमणी भण्डारीसहित ३ जना गम्भीर घाईते भएका छन्।
लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका १ थामडाँडामा दुर्घटना भएको हो। उक्त दुर्घटनामा परी जीपमा रहेका १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार १० मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको छ। घटनाबारे पूर्ण विवरण आउँन बाँकी।
April 11, 2019 10:49 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...