मृगौला पीडित शक्तिमान तामाङलाई कुवेतबाट आर्थिक सहयोग
7 years अगाडी
Susma Dhakal
कुवेत । संखुवासभाका मृगौलारोगी शक्तिमान तामाङलाई कुवेतबाट आर्थिक सहयोग भएको छ ।कुवेतमा कार्यरत रहेका तामाङ आएको १ वर्षमा काम गर्ने ठाउँमा अचानक बिरामी भएका थिए । उनलाई हस्पिटल पुयाई चेकजाँच गर्दा दुबै मिर्गौला फेल भएको पत्ता लागेको थियो ।
त्यसपछि नेपाल फर्किएका उनको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । पीडितको आर्थिक अवस्था निकै कमजोर रहेको छ । उनका स–साना २ छोरि र १ छोरा छन् ।उनको उपचारको लागि कुवेतमा विजय लामाको पहलमा आर्थिक सहयोग सङ्कलन अभियान चलेको थियो । अभियानबाट सङ्कलन भएको १ लाख ६८ हजार १ सय १६ रपैयाँ पीडित तामाङलाई सहयोग गरिएको हो ।उक्त सहयोग रकम पत्रकार रबि लामिछानेको हातबाट पीडितलाई हस्तान्तरण गरिएको थियाे ।
April 17, 2019 10:47 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...