छिमेकीलाई कुटपिट गरेको अभियोगमा दुई जना पक्राउ
7 years अगाडी
Susma Dhakal
मोरङ। छिमेकीलाई कुटपिट गरेको अभियोगमा कटहरी गाउँपालिका–१ बस्ने ४० वर्षीय मनोज भुजेल र ४० वर्षीय प्रकाश भुजेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।सोही गाउँपालिकास्थित सिंघिया पुल नजिक सामान्य विवादको कारण उनीहरुले सोही स्थान बस्ने ६० वर्षीय भुपाल कार्की र ३० वर्षीय रामबहादुर तामाङलाई कुटपिट गरेका थिए।कुटपिटबाट घाइते भएका दुवैजनालाई उपचारको लागि स्थानीय मेडिकल लगिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
April 21, 2019 12:27 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...