बिजुलीको पोलमा काम गर्न जाँदा करेन्ट लागेर भुवनको मृत्यु, अहिले पनि बिजुलीको तारमा झुन्डिइरहेको छ शब
7 years अगाडी
Susma Dhakal
करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यृ हुनेमा भुवन अधिकारी रहेका छन् । गोरखाको गण्डकी गाउँपालिका–३ साबिकको फुजेल गाविसमा बिजुलीको पोलमा काम गर्न जाँदा उनको करेन्ट लागेर मृत्यृ भएको हो । अन्दाजी ३५ वर्षीय भुवन अधिकारीको बिहान ८ः३० बजे करेन्ट लागेर मृत्यु भएको थियो ।
बिजुलीको पोलमा काम गर्न जाँदा प्राधिकरणसँग सल्लाह गरेर गएको स्थानीय धुव्र दुवाडीले जानकारी दिए । उनले भने, प्राधिकरणको लापरबाहीको कारण भुवनको तत्काल करेन्ट लागेर मृत्यु भएको हो ।’अहिले पनि उनको शव बिजुलीको तारमा झुन्डिएको अवस्थामा रहेको छ ।
April 23, 2019 2:32 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...