खाना खाएर सुतेका ड्राइभर सुतिरहेकै अवस्थामा मृत भेटिए
7 years अगाडी
Susma Dhakal
काठमाडौँ – बर्दियामा एक ब्यक्ति घरमा सुतेकै अवस्थामा मृत फेला परेका छन्। मृत फेला पर्नेमा बर्दिया जिल्ला मोतिहार ३ बासगढी घर भएका मोतिलाल चौधरी रहेका छन् । उनी शान्तिमार्ग स्थित ईन्दिरा कँडेलको घरमा सुतिरहेकै अवस्थामा मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार चौधरी पोखरा महानगरपालिका वडा नं। ५ मालेपाटनमा सुतिरहेको अवस्थामा शुक्रबार बिहान मृत फेला परेका हुन्। चौधरी आफ्नै सवारी साधनमा बर्दियाबाट मान्छे छाड्न पोखरा आउँदा रात परेपछि स्थानीय कँडेलको घरमा खाना खाएर सुतेका बताइएको छ ।
April 26, 2019 1:17 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...